स्वास्थ्य सामग्री ल्याउने जिम्मा अब नेपाली सेनालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 06:54:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना भाइरसको उपचारमा आवश्यक पर्ने औषधि ल्याउने जिम्मा नेपाली सेनालाई दिने भएको छ । स्वास्थ्य सेवा विभागले नेपाली आपुर्तिकर्ताहरुसँग आज कोटेशन माग गर्ने भनिएपनि विभागले आपुर्तिकताएसँग कुनै कोटेशन लिएन । 

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँगको सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेका कारण नयाँ प्रक्रिया सुरु नगरिएको बताए । 

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्ततरीय समितिले जी टू जी मार्फत स्वास्थ्य सामाग्री ल्याउने जिम्मा सेनालाई दिनेबारे छलफल गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved