बिहिबार बेलुका भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2020 | 09:56:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ८ बजेर ५५ मिनेटमा बझाङ  केन्द्र  भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.० म्याग्नेच्युड थियो । यस अघि चैत्र १२ गते धादिङ  केन्द्र भएर ४.० म्याग्नेच्युडको भूकम्प गएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved