ज्वरो आएकी एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु, कोरोना परिक्षणको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2020 | 10:06:29 AM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु भएको छ ।  सिन्धुलीकी २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान अस्पतालमा निधन भएको हो । उनी  हेटौंडाबाट रिफर भएकी उनलाई गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनलाई ज्वरो र निमोनिया देखिएको तर कोरोना भए नभएको बारे जाँच गर्नको लागि स्वाब परीक्षण गरिन लागेको अस्पतालले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved