प्राइम लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 10:52:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स Prime Commercial Bank Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो 

समायोजनपछि कम्पनीको शेयर मूल्य ४७१ रुपैयाँ तोकिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५३० थियो 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved