नुवाकोटमा आरम्भ लघुवित्तको वित्तीय साक्षरता तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:30:29 PM मा प्रकाशित

laxmi  sunrise bank

आरम्भ लघुवित्तले नुवाकोटको तारकेश्वर गाउँपालिकाको विभिन्न ठाउँमा १३४ ग्राहक सदस्यलाई वित्तीय साक्षरता तालिम दिएको छ । बट्टार शाखाका प्रवन्धक सुवाश बडालले वित्तीय साक्षरताको महत्व तथा आवश्यकता बारे जानकारी गराएका थिए । 

तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण लिने संस्थाको छनौट लगायतका विषयमा जानकारी पाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved