इन्फिनिटी लघुवित्तले ल्यायो पहिलो मिसकल बैकिङ्ग सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2019 | 04:05:46 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले मिसकल बैकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले लघुवित्त क्षेत्रकै पहिलो मिसकल बैकिङ्ग सुरु गर्न  लागेको हो। 

मिसकल बैकिङ्ग सेवा उपलब्ध गराउन कम्पनीले  इन्फो डेभलपर्ससंग सम्झौता गरेको छ । सम्झौतामा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुबंशीले हस्होताक्षर गरेका हुन् ।   सम्झौता अनुसार ग्राहक सदस्यहरुले आफ्नो घरमा नै बसी मोबाइल रिचार्ज, बचत तथा कर्जाको बारेमा जानकारी लिन सक्ने छन् ।  

संस्थाले विपन्न वर्गको उत्थानको लागि आगामी दिनमा थप ग्राहकमैत्री प्रबिधि, वित्तीय साक्षरता, स्वास्थ्य शिविर लगायतको नवप्रवर्तकारी सेवा तथा कार्यक्रम विस्तार गर्ने लक्ष्य लिइएको व्यहोरा समेत जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved