एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 02:07:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया लघुवित्तले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न दोस्रो साधारणसभाले नियामक निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात सर्वसाधारणलाई आईपिओ निष्काशन गर्ने निर्णय गरेको हो  ।

त्यस्तै कम्पनीको संचालक समितिको बैठकले कपिल ढकाललाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।   

लघुवित्तले १९ जिल्लाहरुमा ६१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । लघुवित्त संस्था एनआईसी एशिया बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved