चौतारी लघुवित्तको मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2019 | 04:11:09 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त संस्था Chautari Laghu Bitta Bittiya Sanstha Ltd  ले १७.८९ प्रतिशत लाभाशं पारीत गरेका छ । संस्थाको बुधबार बसेका साधारण सभाले उक्त प्रस्ताव परित गरेको हो । त्यस्तै सभाले आरम्भ लघुवित्त Aarambha Micro Finance Bittiya Sanstha Limited  संग मर्जरमा जाने प्रताव पनि पारीत गरेको छ । 

सभामा वित्तीय संस्थाका नायव कार्यकारी अधिकृत हरिकृष्ण जोशीले स्थपनाकाल देखी ०७५।०७६ सम्मको अन्त्य सम्ममा वित्तीय संस्थाले गरेको प्रगति विवरण पेश गरेका थिए ।  यसका साथै मर्ज गर्न लागेको वित्तीय संस्थाको कार्य क्षेत्रका साथै प्रगति विवरण पेश गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved