सामुदायिक लघुवित्तकाे लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 06:30:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सामुदायिक लघुवित्तकाे बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आ.व. ०७५।७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको छ । 

असार मसान्तसम्मको वासलात, नाफा, नोक्सान र नगद प्रवाहलगायतका वित्तीय विवरणहरु पारित गरेको छ । सभाले असार मसान्त सम्मको चुक्ता पूँजीको ३२ प्रतिशत बोनस शेयर र सो को कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको २ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने पश्ताब समेत पारित गरेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved