स्पर्स लघुवित्तद्वारा कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 29, 2019 | 07:07:56 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तले कर्मचारीहरुलाई उत्प्रेरणात्मक तथा कार्यालय व्यवस्थापन सम्वन्धि तालिम दिएको छ । कम्पनीले आफ्ना सहायक स्तरका कर्मचारीहरुलाइ तालिम दिएको हो । 

  कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित २० वटा शाखाका ३३ जना कर्मचारीहरुको सहभागीता रहेको थियो  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved