बिजपाटी सम्बाददाता     Jan 26, 2020 | 04:54:00 PM


ruslan

जनउत्थान सामुदायिक लघुवित्तल Janautthan Samudayic Laghubitta Bikas Bank Limited  ले ट्याब्लेट बैंकिङ्ग प्रणालीको सुरुवात गरेको छ । संस्थाले रुपन्देहीको बुटवलबाट उक्त प्रणालीको शुभारम्भ गरेको हो ।

कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले गरेका हुन् ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7