स्पर्स लघुवित्तको समिक्षा गोष्ठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 26, 2020 | 08:52:00 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तले आर्थिक वर्ष २०७६/०७७ को अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । उक्त कार्यक्रमको संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले आर्थिक वर्षको दोस्रो त्रैमाससम्म भोगेका समस्या, चुनौतीको बारेमा चर्चा गर्दै भावि लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved