ग्रामीण विकास लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2020 | 03:20:53 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited  ले बीमाको क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ । संस्थामा आवद्ध रही विनाधितो लघु व्यवसाय कर्जा लिई व्यवसाय सञ्चालन गरिरहेका ग्राहकहरूमध्ये मृत्यु भएका ३ जना ऋणी सदस्यहरूको परिवारलाई बीमाको क्षतिपूर्ति वापतको रकम हस्तान्तरण गरेको हो । 

संस्थाको इलाका कार्यालय कोहलपुर, वाकेकी ग्राहक स्वर्गीय बिमला भण्डारीको पति रेग्मी प्रसाद भण्डारीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले २ लाख २ हजार ६१ रुपैयाको चेक हस्तान्तरण गरे । 

दमौली, तनहु, चापाघाट बस्ने ग्राहक स्वर्गीय मोहनी माया थापाको पति भुपाल थापा मगरलाई बीमाको क्षतिपूर्ति र किरीया खर्च वापतको रकम ७६ हजार ५४३ रुपैया इलाका कार्यालय दमौलीबाट हस्तान्तरण गरेको  संस्थाले जनाएको छ । काठमाडौ“ माहानगरपालिकास्थित बौद्ध बस्ने स्वर्गीय साबित्री रोम्भाको छोरा समिर रोम्भालाई ७९ हजार ५0४ रुपैयांको चेक शाखा कार्यालय जोरपाटीबाट हस्तान्तरण गरेको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved