सिभिल लघुवित्तको समीक्षा गोष्ठी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 26, 2020 | 05:29:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल लघुवित्त Civil Laghubitta Bittiya Sanstha Limited  ले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

फाल्गुण ११ र १२ गते काठमाडौंमा सम्पन्न गोष्टिमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले संस्थाको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रुपमा रुपान्तरण गर्नका लागि कर्मचारीहरुलाई मनेबलका साथ कार्य गर्न निर्देशन दिएका छन् । 

त्यस्तै संस्थाका क्लस्टर प्रमुखहरु तथा शाखा प्रमुखहरुले आ–आप्mनो शाखा एवम् क्लस्टरको प्रगति विवरण तथा आगामी रणनीति प्रस्तुत गरेका थिए । संस्थाले २०७६ माघ महिना सम्ममा २६ जिल्लामा ४८ शाखा कार्यालय मार्पmत सेवा दिदै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved