गणपति माइक्रोफाइनान्सको नाम परिर्वतन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2020 | 10:39:41 AM मा प्रकाशित

laxmi  sunrise bank

गणपति माईक्रोफाइनान्सको नाम परिवर्तन भएको छ  । कम्पनीको नाम गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाबाट नाम परिर्वतन भई गणपति लघुवित्त वित्तीय संस्था भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १४ गते नाम परिर्वतन गर्न स्वीकृत पाएपछि नाम परिर्वतन गरेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved