बिजपाटी सम्बाददाता     Mar 01, 2020 | 10:39:41 AM


tansen

गणपति माईक्रोफाइनान्सको नाम परिवर्तन भएको छ  । कम्पनीको नाम गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाबाट नाम परिर्वतन भई गणपति लघुवित्त वित्तीय संस्था भएको हो ।

कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन १४ गते नाम परिर्वतन गर्न स्वीकृत पाएपछि नाम परिर्वतन गरेको कम्पनीले जनाएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका