मिर्मिरे लघुवित्तद्वारा वित्तीय साक्षरता प्रदान गर्न बक्तृत्वकला प्रतियोगिता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 04:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited ले बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरको छ । कम्पनीले रसुवाको कालिकास्थानस्थित कालिका हिमालय माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ का विद्यार्थीका सहभागितामा प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
प्रतियोगीताबाट विद्यार्थीहरुलाई वित्तीय साक्षरता, बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य र यसको प्रकार, बचत र बचतको महत्व, कर्जा, विमालगायतबारे जानकारी पाएको कम्पनीबो विश्वास छ ।
त्यस्तै, कम्पनीले शाखा कार्यालय चोकदे, नुवाकोटमा केन्द्र प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७६÷०७७ मा उत्कृष्ट भएका विभिन्न सदस्य तथा केन्द्रहरुलाई सम्मान गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved