लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2020 | 08:17:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले २० प्रतिशत भन्दा बढी लाभांश वितरण गर्ने लघुवित्तहरुलाई नयाँ ब्यबस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत २० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वित्तीय संस्थाले ग्राहक संरक्षण कोष र सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नु पर्ने रकम तोकेको हो  ।

नयाँ ब्यबस्था अनुसार  २० प्रतिशत भन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved