स्पर्स लघुवित्तद्धारा कृषी तथा पशुपालन तालिम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 11, 2020 | 07:21:04 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्तले कृषी तथा पशुपालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । संस्थाको शाखा कार्यालय भुताहा नवलपरासीले ग्राहाक सदस्यहरुका लागी उक्त तालिम सञ्चालन गरेको होे । 

तालिमको प्रमुख अथिति संस्थाका अनुगन अधिकृत अरबिन्द मल्लले उद्घाटन गरेका थिए ।

किसान र कृषी तथा पशुपालन गरी व्यावसाय विस्तार गर्न उत्सुक ३५ जना किसान महिला सदस्यहरुका लागी तालिम दिइएको संस्थाले जनाएको छ । पशुविज्ञ हेमन्त कुमार चौधरीले पशुपालन सम्बन्धी र कृषीविज्ञ सुरेन्द्र कुमार सिंह ले कृषी सम्बन्धी तालिम दिएका थिए । 

कार्यक्रममा प्रमुख अथिती अरबिन्द मल्लले तालिममा सहभागीहरुलाई प्रमाणप्रत्र वितरण गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved