मिर्मिरे र स्वेडाबीच परिचयात्मक तथा अनुभव आदान प्रदान कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2020 | 02:51:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited र स्वेडा लघुवित्तबीच परिचयात्मक तथा अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा मिर्मिरेको कार्य सञ्चालन पद्घती, लघुवित्त भनेको के हो, लघुवित्तमा कार्यक्रममा महिलानै किन, रोजगारीको सिर्जनामा लघुवित्तको योगदान, सबल संस्था बनाउन मर्जर र कर्मचारीको भूमिका लगायतका विषयमा जानकारी गराइएको जनाइएको छ । 

उक्त कार्यक्रममा बोल्द कार्यक्रमका अध्यक्ष छविलाल सिटौलाले मिर्मिरेसँग एक्वीजिसन हुन लागेको खुशि व्यक्त गरेका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved