लकडाउन मै मिर्मिरे लघुवित्तको विशेष साधारणसभा, भिडियो कन्फ्रेन्सबाट शेयरधनी सहभागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 07:26:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  ले विशेष साधरण सभा सम्पन्न गरेको छ । भिडियो कन्फ्रेन्सका माध्यमले धेरै शेयरधनी समेत प्रत्येक्ष जोडी विशेष साधरण सभाका एजेन्डाहरुमा छलफल गरेको कम्पनीले जनाएको छ । 

उक्त सभाले स्वेडा लघुवित्तलाई गाभ्ने प्रस्ताव लगायतका अन्य प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । नेपाल सरकारले तय गरेको कोरोनाबाट बच्ने तथा अपनाउनु पर्ने मापदणको पूर्ण पालना गर्दै उक्त सभा सञ्चालन गरेको संस्थाले जनाएको छ ।

सभा चैत्र १७ गते नै हुने तय भएकोमा लकडाउनको कारण पछाडी सरेको हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved