मेरो माइक्रोफाइनान्सद्वारा कोरोना रोकथामका लागि आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2020 | 10:38:45 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्तले कोरोना रोकथामका लागि आर्थिक सहयोग गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिकाले स्थापना गरेको प्रकोप व्यावस्थापन कोषमा सस्थाले ५० हजार रुपैयाँ सहयोग गरेको हो । 

क्वारेन्टाइनमा बसेकाहरुका लागि खाद्यान्न सामग्री खरिदगर्न उक्त सहयोग गरेको संस्थाले जनाएको छ । 

तेस्तै कोहोलापुर नगरपालिकाले स्थापना गरेको प्रकोप व्यावस्थापन कोषमा पनि संस्थाले २५ हजार रुपैयाँ सहयोग गरेको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved