राष्ट्र उत्थान लघुवित्तले गरायो कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 04:47:51 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र उत्थान लघुवित्तले आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 

प्रति कर्मचारी ५० हजार बराबरको सामूहिक बीमा प्रभु ईन्स्योरेन्स मार्फत गराएको संस्थाले जनाएको छ । उक्त बीमा गराएसंगै कुनै पनि कर्मचारीहरुको कोरोना भाइरस परीक्षण गर्दा पीसीआर टेष्ट पोजेटिभ देखिएमा कम्पनीले बीमांक रकम बराबरको क्षतिपूर्ति दिने संस्थाले जनएको छ । 

संस्थाले हाल सात वटै प्रदेशका २९ जिल्लाका ७४ वटा कार्यालयमार्फत सेवा दिदै आइरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved