चौतारी लघुवित्तले गरायो कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2020 | 07:20:50 PM मा प्रकाशित

laxmi  sunrise bank

चौतारी लघुवित्त वित्तीय संस्था Chautari Laghu Bitta Bittiya Sanstha Ltd  ले अफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 

संस्थाले स्थायी, करार तथा प्रशिक्षार्थी गरि २४२ जना कर्मचारीहरुको सिद्धार्थ ईन्स्योरेन्स मार्फत कोरोना बीमा गराएको जनाएको छ । 

उक्त बीमा गराएका कुनैपनि कर्मचारीलाई कोरोना भाइरस रोगको पीसीआर परीक्षणबाट पुष्टि भएमा बीमाङ्क बराबरको रकम कम्पनीले भूक्तानी गरीदिने जनइएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved