बिजपाटी सम्बाददाता     May 26, 2020 | 07:20:50 PM


चौतारी लघुवित्त वित्तीय संस्था Chautari Laghu Bitta Bittiya Sanstha Ltd  ले अफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बीमा गराएको छ । 

संस्थाले स्थायी, करार तथा प्रशिक्षार्थी गरि २४२ जना कर्मचारीहरुको सिद्धार्थ ईन्स्योरेन्स मार्फत कोरोना बीमा गराएको जनाएको छ । 

उक्त बीमा गराएका कुनैपनि कर्मचारीलाई कोरोना भाइरस रोगको पीसीआर परीक्षणबाट पुष्टि भएमा बीमाङ्क बराबरको रकम कम्पनीले भूक्तानी गरीदिने जनइएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका