मिर्मिरे लघुवित्तद्वारा खाद्यान्न वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2020 | 03:55:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त Mirmire Laghubitta Bittiya Sanstha Limited  ले कोरोनाबाट प्रभावितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । संस्थाले रुकुम पूर्व अन्तर्गत सिस्ने गाउँपालिकाका कोरोना प्रभावित समुदायलाई खाद्यान्न सामग्री सहयोग गरेको हो । 

संस्थाको रुकुमकोट शाखाका प्रबन्धक नारद भण्डारीले २० हजार रुपैयाँ बराबरको १३ बोरा चामल र एक बोरा दाल गाउँपालिका वडा नं ६ का अध्यक्ष सुधन रेगमीलाई हस्तान्तरण गरेको जनाइएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved