लघुवित्त महासंघद्वारा प्रदेश ५ को कोरोना कोषमा आर्थिक सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2020 | 10:48:52 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त महासंघ नेपालले प्रदेश ५ सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । महासंघका अध्यक्ष जगत पोखरेलको नेतृत्वको टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई चौतारी लघुवित्त वित्तीय संस्थाको तर्फबाट ४ लाख ५१ हजार को चेक हस्तान्तण गरेका छन् ।

त्यस्तै सुपर लघुवित्त वित्तीय संस्था दाङबाट १५ हजार र आंधिखोला लघुवित्तका संचालकले एक लाखको चेक हस्तान्तरण गरेको जनाइएको छ ।

सामाजिक उत्तर दायित्वलाइ ध्यानमा दिदै कोरोना महामारीका बिरुद्ध लडनका लागि सहयोग पुगोस भनेर चौतारीले यसअघि स्थानीय सरकारको राहत कोषहरुमा ४ लाख ८३ हजार सहयोग गरिसकेको अध्यक्ष पोखरेलले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved