ग्रामीण विकास लघुवित्त Grameen Bikas Laghubitta Bittiya Sanstha Limited ले सबै कर्मचारीको कोरोना बीमा गराएको छ ।
प्रति कर्मचारी एक लाख रुपैयाँ बराबरको उक्त बीमा राष्ट्रिय बीमा कम्पनीसंग गरीएको संस्थाले जनाएको छ । कर्मचारीहरुमा कोरोनाबाट उत्पन्न हुनसक्ने आर्थिक जोखिमबाट सुरक्षा गर्न कोरोना बीमा गराएको संस्थाले जानकारी दिएको छ ।