समता र घरेलु लघुवित्त मर्ज हुने, कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 15, 2020 | 12:10:39 PM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha Limited  र घरेलु लघुवित्त मर्ज हुने भएका छन् । २ संस्था बीच आज असार १ मा मर्जर सम्बन्धि सैदान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस संगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समताको शेयर कारोबार बन्द भएको छ । 

हाल समताको केन्द्रिय कार्यालय बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको छ भने घरेलुको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved