वोमी लघुवित्तको अध्यक्ष प्रधानद्वारा शपथ ग्रहण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2020 | 06:30:25 PM मा प्रकाशित

laxmi  sunrise bank

वोमी लघुवित्तको अध्यक्षका रुपमा बिन्दीया श्रेष्ठ प्रधानले सपथ ग्रहण गरेकी छिन् । संस्थाको आठौं वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्षका रुपमा सर्वसम्मत चयन भएका प्रधानले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् । 

सपथ ग्रहण कार्यक्रममा राष्ट्र बैंकका अन्य अधिकृतहरु तथा संस्थाका सञ्चालक बिमला उपाध्याय घिमिरेको उपस्थिति रहेको थियो । संस्थाले नागरिक लघुवित्तलाई गाभेर २०७६ मंसिर ३० गते देखि एकिकृत वित्तीय कारोवार शुरु गरेको हो  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved