सिवाईसी नेपाल लघुवित्तमा सीईओको खोजि, दरखास्त आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2020 | 08:30:10 AM मा प्रकाशित

laxmi  sunrise bank

सिवाईसी नेपाल लघुवित्तले कम्पनीको प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान गरेको छ । वाग्लुंग नगरपालिका वडा नम्बर ३ मा रहेको केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले १५ दिनको म्याद राखेर दरखास्त आह्वान गरेको हो 

आवेदन दिंदा ब्यबसायिक कार्ययोजना समेत पेश गर्न कम्पनीले भनेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved