जनउत्थान सामुदायिक लघुवित्तद्वारा मर्जर समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 11:04:01 AM मा प्रकाशित

laxmi  sunrise bank

जन उत्थान सामुदायिक लघुवित्त Janautthan Samudayic Laghubitta Bikas Bank  ले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ।  कम्पनीले अन्य लघुवित्तसंग  मर्जर तथा प्राप्तिमा जानको लागि संस्था पहिचान गर्ने, र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि समिति गठन गरेको हो ।

समितिको संयोजकमा संचालक रेवन्त वहादुर विश्वकर्मा रहेका छन् भने सदस्यमा संचालकद्वय मान वहादुर विश्वकर्म र नरेन्द्र कँडेल रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved