स्वावलम्बन लघुवित्तका नायव महाप्रबन्धकको राजीनामा स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 17, 2020 | 01:20:30 PM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलम्बन लघुवित्त वित्तीय संस्था Swabalamban Laghubitta Bittiya Sanstha ले नायव महाप्रबन्धक चन्द्रकान्त खनालको राजीनामा स्वीकृत गरेको छ । भदौ १ गतेदेखि लागु हुने गरी संस्थाका नायव महाप्रबन्धक खनालको राजीनामा  स्वीकृत गरेको सूचनामार्फत जानकारी दिएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved