मर्जरपछि सारथी नेपाल लघुवित्तको एकिकृत कारोबार असोज ५ बाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2020 | 10:58:23 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरपछि नयाँ नेपाल लघुवित्त र सारथी लघुवित्तले असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरपछि 'सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड'को नाममा एकीकृत कारोबार सुरु हुने भएको हो ।

राष्ट्र बैंकले दुई संस्थालाई एकिकृत कारोबारको लागि भदौ ७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ २२ गते अन्तिम स्वीकृती दिएको थियो। दुवै संस्था १:१ को अनुपातमा मर्ज भएका हुन्। मर्जपछि लघुवित्तको केन्द्रिय कार्यालय काभ्रेको धुलिखेलमा रहने छ। मर्जपश्चात कम्पनीको चुक्ता पूँजी २३ करोड ५८ लाख पुग्नेछ। 

सारथी लघुवित्तले सर्वसाधारणलाई आईपीओ जारी गरेको छैन। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved