१८ फोटोमा हेर्नुहोस नाडा अटो शो-२०१८ मा देखिएको ग्लामर्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 12:15:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सधै प्रदर्शनीले भरिभराउ हुने स्थल हो राजधानीको भृकुटीमण्डप । अहिले यहा गाडीहरुको प्रदर्शन भैरहेको छ । विश्वका बिभिन्न मुलुकमा उत्पादित सस्तादेखि महंगा मूल्यसम्मका गाडी तथा बाइकहरु प्रदर्शनीमा राखिएका छन् ।  

अन्य प्रदर्शनी भन्दा यो प्रदर्शनीको माहोल निकै रोचक देखिएको छ। किनकी प्रदर्शनीको पहिलो स्टलदेखि अन्तिमसम्म सवारीसंगै मोडलहरु उभिएका छन्। जसले अबलोकनकर्ताहरुको नजर तानिरहेका छन् । प्रदर्शनीमा पुगेका अबलोकनकर्ताहरु कोही चिल्ला सवारीसाधनसंगै बसेर सेल्फी खिचिरहेका भेटिन्छन भने कोही संगै रहेका मोडलसंग टाँसिएर सेल्फी खिचिरहेका भेटिन्छन ।

भदौ २६ देखि सुरु नाडा अटो शो २०१८ मा बिभिन्न ब्राण्डका सवारीहरु प्रदशनीमा राखिएका छन। 





तस्विर: बसन्त हुमागाईं 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved