दुई पांग्रे सवारीको प्रचारमा ‘बोल्ड’ ग्ल्यामरस सुन्दरीहरु (फोटो फिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 08:40:36 AM मा प्रकाशित

laxmi  sunrise bank

अटो मोबाइल्सको कुम्भ मेला मानिने ‘नाडा अटो शो २०१९’ राजधानीको भृकुटिमण्डपमा जारी छ । भदौबाट सुरु भएको अटो शो भदौ १६ सम्म सञ्चालन हुनेछ । मेलामा चारपांग्रे, दुई पांग्रे र सवारी साधनसँग सम्बन्धित विभिन्न पार्टपूर्जाको विक्रेता गरि ९५ ब्राण्डका १६० स्टल छन् । 

दशैँ लगायतका चाड पर्व नजिकिँदा सुरु भएको मेलामा सवारी किन्ने र अवालेकन गर्नेको भिड नै छ । मेला अवलोकनमा गएकाहरुको नजर गाडी र मोटरसाईकलसँगै यी सवारीसँग टाँसिएर बसेका सुन्दरी समेत आकर्षणमा परेका छन् । सुन्दरीहरुले पनि अवलोकन कर्ताको मन तानिरहेका छन् । 

हेर्नुहोस् तस्बिरः











Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved