‘नाडा अटो शो’मा सुन्दरीको भिडमा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 29, 2019 | 03:16:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सवारी साधनहरुको कुम्भ मेला ‘नाडा अटो शो २०१९’ को अवलोकनमा पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि पुगेकी छिन् । उनी महिन्द्रा एण्ड महिन्द्राको स्टलमा लामो समय बसेकी छिन् । विभिन्न ब्राण्डले आगन्तुकको ध्यान खिच्न सुन्दरीलाई प्रयोग गरेको अवस्थामा पूर्व मिस नेपाल नै अटो शोको अवलोकनमा पुगेकी हुन् ।

श्रृंखलाले महिन्द्राको गाडी अफूलाईमनपर्ने बताउँदै आफ्ना फ्यानलाई सोही गाडी चढ्न सिफारिस गरिन् । उनले यसरी सिफारिस गर्नु नौलो कुरा भने होईन, किनकी उनी महिन्द्रा एन्ड महिन्द्राको प्रमुख आधिकारिक विक्रेता अग्नि ग्रुपकी ब्रान्ड एम्बासडर पनि हुन् ।

 सन् २०१८ की मिस नेपाल खतिवडा महिन्द्राकै इलेक्ट्रिक गाडी चड्छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved