वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने संस्थामा अनुगमन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2019 | 06:36:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्न सूचिकृत भएका स्वस्थ्य संस्थामा अनुगमन गर्ने बारे सूचना प्रकाशित गरेको छ ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा १२६ वटा संस्था सूचिकृत भएका छन् । उक्त संस्थामा यहि बैशाख ८ गतेदेखि अनुगमन तथा निरिक्षण गरिने सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार देशभर अनुगमनका लागी ४ वटा टोली खटाईने छ  । जसमध्ये उपत्यका बाहिरको लागि ३ वटा टोली रहने छ  उपत्यका बाहिरको अनुगमनको लागि १० दिनको समयअवधि रहने छ  । उपत्यकामा १ वटा टोलीलाई खटाइने छ  उपत्यका भित्रको अनुगमनको समयअवधि भने १५ दिनको रहने छ ।

 प्रत्येक टोलीमा स्वास्थ्य मन्त्रालयबाट ३ जना विशेषज्ञ चिकित्सक र श्रम मन्त्रालयबाट एक अधिकृत गरि ४ जना रहनेछन ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved