एनआरएनएको मतगणना अन्तिम चरणमा, कुमार पन्त ७८ मतले अगाडी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 09:35:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए)को मतगणना जारी छ । हालसम्मको मतगणना अनुसार अध्यक्षमा कुमार पन्तले अग्रता लिएका छन् । 

कुल २ हजार २५० मत गणना सकिएको छ । जसमा कुमार पन्त ७८ मतले अगाडी छन् । बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved