एनआरएनएका नवनिर्वाचित अध्यक्ष पन्तको के छन् प्रतिबद्दता ? (भिडियो)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 11:54:04 AM मा प्रकाशित

laxmi  sunrise bank

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। उनले प्रतिस्पर्धी कुल आचार्यलाई पराजित गर्दै संघको नवौँ विश्वसम्मेलनबाट अध्यक्षमा निर्वाचित भएका हुन्। 

पन्त यसअघि २ कार्यकाल एनआरएनएको आईसीसि उपाध्यक्ष बनिसकेका थिए। विजयी पन्तले कुल १ हजार १८१ मत ल्याउँदा प्रतिस्पर्धी आचार्य १११ मतले पराजित भएका छन्। बिहिबार भएको मतदानमा कुल २ हजार ३४१ मत खसेको थियो।

पन्तले उम्मेदवारी घोषणा गर्ने क्रममा आफु विजय भएमा गर्ने कामको फेहरिहास्त प्रस्तुत गरेका थिए।

हेर्नुस उम्मेदवारी घोषणा गर्ने क्रममा उनले जनाएका प्रतिबद्धता  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved