सीटीसी मलमा मोबाइल मेलाः बाली ट्रिपदेखि स्कूटर उपहारसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 03:29:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सुन्धारास्थित सीटीसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । सीटीसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरु सहित असोज ५ गतेदेखि मोबाइल मेला सुरु हुने भएको हो । 

मेलामा सञ्चालित अफर अन्तरगत मोबाइल खरिद गर्नेहरु मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कूटर उपलब्ध गराइने छ । दोस्रो उपहारस्वरुप एक जनालाई इण्डोनेशियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरुप एक जनालाई ल्यापटप बितरण गरिनेछ । 

मेलामा २० भन्दा बढी ब्राण्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजार रुपैंयासम्मका मोबाइल उपलब्ध रहने आयोजकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved