ह्वावे मोबाइल किन्दा बाली वा थाइल्याण्ड घुम्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2019 | 08:30:09 PM मा प्रकाशित

laxmi  sunrise bank

ह्वावे नेपाल दशैँलाई लक्षित गरेर विभिन्न अफरहरु सार्वजनिक गरेको छ  । जस अनुसार ग्राहकले ह्वावे फोनको खरिद गरी एउटा प्रतियोगितामा सहभागी भएर ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात÷५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात÷५ दिन) जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले यस प्रतियोगितामा भाग लिन केहि शर्त पनि तोकेको छ  । जसमा ग्राहक ह्वावेको प्रयोगकर्ता हुनु पर्ने, फोन किनेपछि आफ्नो आईएमईआई नम्बर राखेर भाद्र २९ गतेदेखि असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म पर्ने कम्पनीले जनाएको छ । ति मध्ये लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने कम्पनीको तयारी छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved