जोडिहरुलाई मेरिएट होटेलको विशेष अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2019 | 03:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं मेरिएट होटेलले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । 

काठमाडौं मेरिएटले जोडिहरुलाई ठमेल किचनको कमप्लीमेनटरी बुफे ब्रेकफास्ट  सहित दुई रातका लागि डिलक्स कोठामा स्वागत गरेको छ । स्वीमीङ्ग पुल, आरमदायी स्टीम र सौना, स्टेट–अफ–आर्ट फिटनेस सेन्टरमा वर्कआउट गरेर जाकुजीमा आराम गर्नु, आफुलाई स्पा ट्रीटमेन्टबाट प्याम्पर गर्न एम–वेल्नेसर समेत रहेको छ । 

अतिथिहरुले अक्टुबर ३ तारिखदेखि अक्टुबर १० तारिखसम्म १४ हजार ५ सयमा रमाउन सक्ने होटलले जनाएको छ । यस प्याकेजका लागि न्यूनतम २ रातसम्म बस्नुपर्नेछ र अतिथिहरुले निशुल्क प्रारम्भिक चेक–इन र ढिलाई चेक–आउट रोज्न पनि सक्नेछन् । काठमाडौं मेरिएट होटेलले स्पा ट्रीटमेन्ट, चारवटै रेष्टुरेन्टमा कम्प्लीमेन्टरी वाई–फाई सहित खाना तथा पेय पदार्थमा २५ प्रतिशत छुट दिने भएको छ । 

काठमाडौं मेरिएट होटेल स्वादिष्ट मिठाई ‘मिठाई बाई मेरिएट’ अफर पनि ल्याएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved