हिमस्टारको ‘अजबको गजब’ योजना सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 04:51:04 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्सले दशैं र तिहारको अवसरमा ‘अजबको गजब’ योजना सार्वजनिक गरेको छ । 

यो अफर अन्तर्गत ग्राहकहरुले हिमस्टारका प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हात खाली नजाने उपहार पाउनेछन् । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली, ड्राइ आइरन तथा स्टिम आइरन प्राप्तगर्न सक्नेछन् । 

यो योजना सिमित अवधिका लागी मात्र उपलब्ध हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved