नेप्सेले भन्यो 'यी सुविधा लिएर शेयर कारोबारको लागि तयार रहनु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 16, 2020 | 06:43:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले लगानीकर्ता र ब्रोकरहरुलाई शेयर कारोबारको लागि तयार रहन आग्रह गरेको छ  । नेप्सेले लगानीकर्ताहरुलाई अनलाइन कारोबारको लागि युजर नेम र पासवर्ड लिन आग्रह गरेको हो  

त्यस्तै नेप्सेले शेयर हस्तान्तरणको लागि मेरो शेयर र विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्नको कनेक्ट आईपीएस, र  राष्ट्र बैंकबाट अनुमति प्राप्त सेवा पदायकको सेवा लिएर कारोबारको लागि तयार बस्न आग्रह गरेको हो  ।

यस्तो छ नेप्सेको सूचना :




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved