शेयर कारोबार अनिश्चितकालको लागि बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2020 | 08:21:55 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर कारोबार अनिश्चितकालको लागि बन्द भएको छ  नेपाल स्टक एक्सचेन्ज नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन भन्दै शेयर कारोबार अर्को सूचना जारि नहुँदासम्मको लागि बन्द गरिने सूचना जारि गरेको हो  

यस अघि २०७७ असार ७ गतेदेखि कारोबार सुरु हुने भन्दै सबैलाई तयार रहन निर्देशन दिएको नेप्सेले कारोबार अनिश्चितकालको लागि बन्द गरेको हो । नेप्सेले बोर्डबाट अर्को निर्देशन नआएसम्मको लागि शेयर कारोबार बन्द रहने जनाएको हो  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved