नेपाल बैंकको बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2020 | 12:47:52 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल बैंक Nepal Bank Limited को शेयर सुचिकृत भएको छ । आज नेप्सेमा नेपाल बैंकको १ करोड ४७ लाख १६ हजार ७ सय ७२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved