४८ मिनेट मै ४ प्रतिशतले शेयरबजार बढेपछि सर्किट ब्रेक, २० मिनेट कारोबार बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 11:58:18 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पोजेटिभ सर्किट लागेको छ । ११ बजेर ४८ मिनेटमा नेप्से परिसूचक ४ प्रतिशत  अर्थात ४७.५८ अंकले घटेपछि बजारमा सर्किट लागेको हो ।

यस सँगै अब कारोबार २० मिनेटको लागि स्थगित भएको छ । अब कारोबार १२ बजेर ८ मिनेटमा सुरु हुने छ ।

हालसम्म ११६ कम्पनीको २ लाख ७७ हजार ९ सय १३ कित्ता खरिद बिक्रिबाट १३  करोड ५२ लाखको कारोबार भएको छ । हालसम्म कारोबारमा आएका होटेल र म्युचल फण्ड बाहेकका सबै समुहगत सूचक बढेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved