३ कम्पनीको ऋणपत्र नेप्सेमा सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2020 | 06:20:52 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको ऋणपत्र सुचिकृत भएको छ । मंगलबार गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स र कुमारी बैंकको ऋणपत्र सुचिकृत भएको हो ।

कुमारी बैंकको १०.२५ प्रतिशत ब्याज दिने ३० लाख कित्ता, गुडविलको १२ प्रतिशत ब्याज दिने २ लाख ५० हजार कित्ता र आईसीएफसीको १२ प्रतिशत ब्याज दिने २ लाख कित्ता ऋणपत्र सुचिकृत भएको हो ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved