नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स Prime Commercial Bank Limited को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १२.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य ४७१ रुपैयाँ तोकिएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५३० थियो ।