४ कम्पनीको ५० लाख कित्ता बढी बोनस शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2020 | 02:42:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ५० लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । मंगलबार एभरेष्ट बैंक सहित ४ कम्पनीको गरि कुल ५० लाख २४ हजार ५ सय २३ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

आज एभरेष्ट बैंकको ५ प्रतिशतले हुन् आउने ४० लाख ३३ हजार ४ सय ३१ दशमलव ६७ कित्ता बोनस शेयर, स्वदेशी लघुवित्तको २० प्रतिशतले हुन् आउने  ४ लाख ६० हजार हजार कित्ता बोनस शेयर, उन्नति लघुवित्तको ३८.६ प्रतिशतले हुन् आउने  ३ लाख ४० हजार ७ सय ४१ दशमलव ७४१ कित्ता बोनस शेयर र श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको २.३५ प्रतिशतले हुन् आउने  १ लाख ९० हजर ३ सय ५० कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा  शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved