सूचना अधिकारी राख्न नेप्सेलाई निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2020 | 09:52:19 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय सूचना आयोगले नेपाल स्टक एक्सचेन्ज नेप्सेलाई सूचना अधिकारीको ब्यबस्था गर्न निर्देशन दिएको छ । सामाजिक संजालमा नेप्सेमा सूचना अधिकारीको ब्यबस्था नभएको गुनासो उठेपछि आयोगले सूचना अधिकारीको ब्यबस्था गर्न नेप्सेलाई निर्देशन दिएको हो 

आयोगका प्रमुख आयुक्त महेन्द्र गुरुङले सूचना अधिकारी राखी सार्वजनिक गर्न निर्देशन दिई सकिएको जनाएका हुन्




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved